सेतो रङको गिद्ध भेटिन्छ यत्रतत्र यो सहरमा
लाग्छ हेर्दा-
कुनै निर्दोष जीवको हाडमासु लुछिखान
कतै काँटा छुरी बोकी पर्खिबसेका छन्
कतै कावा खाँदै फनफनी घुमिरहेका छन्
e-Kavita by nepa~laya is an initiative sustained through an annual subscription. Please subscribe to be part of this initiative and enjoy periodic flow of poems on this platform.