पहिला एउटा साङ्लो देखियो
मैले बेवास्ता गरिदिएँ
बिस्तारै संख्या बढ्दै गयो
तिनीहरूले मेरो भान्सा कब्जा गरे
र म कविता लेखिरहेछु।
e-Kavita by nepa~laya is an initiative sustained through an annual subscription. Please subscribe to be part of this initiative and enjoy periodic flow of poems on this platform.