मैले आकाशलाई हेरिरहेँ
सोचेँ-
यति फराकिलो चिज अरु के होला ?
फेरि एक पटक
आफू माथिको पहाडलाई हेरेँ-
कसरी निर्धक्क उभिएर
बस्न सकेको होला त्यो पहाड ?
e-Kavita by nepa~laya is an initiative sustained through an annual subscription. Please subscribe to be part of this initiative and enjoy periodic flow of poems on this platform.