प्रत्येक बर्ष जसरी
तमोरमा बगिरहने पानीको रङ
निलो हुँदै
बर्खामा धमिलो बग्छ
उसैगरी तिम्रो मन
धमिलो बगेको आँखाले
जीवनभर देख्न नपरोस्!
e-Kavita by nepa~laya is an initiative sustained through an annual subscription. Please subscribe to be part of this initiative and enjoy periodic flow of poems on this platform.