जिन्दगीलाई उँधैउँधो बगाइपठाएर
स्मृतिका अप्ठ्यारा किनारमा
समयको छालले छेउ लगाइराखेको बालुवामाथि
बाटो भुलेर बहने हावाको हातले
अञ्जानमा कोरिछाडेका अस्पस्ट चित्रहरूसँग
प्रेमले सम्हालेर राखेको एक पत्ती फोटो दाँज्दै
e-Kavita by nepa~laya is an initiative sustained through an annual subscription. Please subscribe to be part of this initiative and enjoy periodic flow of poems on this platform.