सधैँ-सधैँका लागि अलग्गिएका
एकजोर साम्दाङखेवा
जब भेटियौँ चासोकमा
चासोकमा घन्किएको च्याब्रुङको सङ्गीत
गुञ्जिएको पाःलाम
गुञ्जयमान भिडभित्र उभिएका हामी दुई
e-Kavita by nepa~laya is an initiative sustained through an annual subscription. Please subscribe to be part of this initiative and enjoy periodic flow of poems on this platform.