यार !
गनाउदो हो तिमीलाई
मेरो श्वासजस्तै
मेरो पसिना
र
गनाउदो हो
शब्दहरू मेरा
भाषाहरू
लय, छन्द, विम्ब र मिथकहरू
e-Kavita by nepa~laya is an initiative sustained through an annual subscription. Please subscribe to be part of this initiative and enjoy periodic flow of poems on this platform.