यो शिरको धराप, जो हो मेरो घर
यो विचारको शराप
यो जान्नाको पाप
यो अन्तस्करणको हृदय ज्वालक नाप
यो खसुँला भन्ने तीन किसिमको ताप
यो चढ्ने रवाफ
यो जवाफदेहीको अभिशाप
e-Kavita by nepa~laya is an initiative sustained through an annual subscription. Please subscribe to be part of this initiative and enjoy periodic flow of poems on this platform.