आँखाको धनुमा चढाएर सम्मोहनको तीर
फूलको धारिलो हतियार भिरेर ओँठमा
दौडाउँदै तीव्र वेगमा आसक्तिको घोडा
न लखेट
अनासक्तिको यो एकलास डगरमा
लुखुर-लुखुर हिँडिरहेको मलाई
e-Kavita by nepa~laya is an initiative sustained through an annual subscription. Please subscribe to be part of this initiative and enjoy periodic flow of poems on this platform.