पर्खाल लगाएपछि धेरैथोक बाहिर पर्छ
यद्यपि यो हो कि
पर्खाल राम्रो पनि बन्न सक्छ
त्यसमा लहरहरू लाग्छन्
यद्यपि यो हो कि
पर्खालभित्र जे जति पर्छ त्यो आफ्नो हुन्छ
e-Kavita by nepa~laya is an initiative sustained through an annual subscription. Please subscribe to be part of this initiative and enjoy periodic flow of poems on this platform.