जब, कोही जानेहरू जान्छन्
तब, ती जानेहरूले
कसैलाई साथ नलगेरै पनि
तिनले लगेर जान्छ्न्
कसैको जिन्दगी हिँडाउने एक चप्पल
र एक्लो पर्छ कोही
सहयात्राको लागि तय भएको यात्रामा......
e-Kavita by nepa~laya is an initiative sustained through an annual subscription. Please subscribe to be part of this initiative and enjoy periodic flow of poems on this platform.