हामीले हात गाँसेर हिँडेका कसिला बातहरू
त्यही एकान्त जङ्गलबीच बाटोमै छाडेर आएकी हुँ
एउटै धर्ती सिरानी हालेर साटेको अव्यक्त प्रेम
त्यही खुल्ला आकाश मुनिनै छाडेर आएकी हुँ
जस्तै
आफुलाई छोड्दै यहाँसम्म आइपुगेकी छु
e-Kavita by nepa~laya is an initiative sustained through an annual subscription. Please subscribe to be part of this initiative and enjoy periodic flow of poems on this platform.