के हिमाल चढ्नलाई हिउँजस्तै हुनुपर्छ ?
कि हिउँबघिनीजस्तै महसुर ?
कि फूलजस्तै सुकोमल सुन्दर ?
कि पत्थरजस्तै कठोर ?
साँच्चै भन त हिउँपरी !
के हुनुपर्छ हँ हिमाल चढ्नलाई...?
…
e-Kavita by nepa~laya is an initiative sustained through an annual subscription. Please subscribe to be part of this initiative and enjoy periodic flow of poems on this platform.