लोकतन्त्रको डाँडामा चुनावी फूल फुलेपछि
मायावी पङ्ख फट्फटाउँदै घुमिरहेछन् पुतलीहरू
हाम्रो इमानको घरैघर
जो भर्खरै,-
झुसिल्किराबाट मेटामोर्फोसिस्ट पुतलीहरू
हाम्रो सपनाको हरियो वृक्षबाट
मुस्किलले ब्यूँझिआएका हुन्
e-Kavita by nepa~laya is an initiative sustained through an annual subscription. Please subscribe to be part of this initiative and enjoy periodic flow of poems on this platform.