आफू सफल शिल्पी बन्न नसकेपछि
बाउले सम्पत्तिजस्तो गरेर एक दिन
मेरो निम्ति छुट्टाइदिएको थियो अलिकति माटो
माटोले केही बनाउन नसकेको धोको मनमा बोकेर
ऊ माटोभित्रै पस्यो।
e-Kavita by nepa~laya is an initiative sustained through an annual subscription. Please subscribe to be part of this initiative and enjoy periodic flow of poems on this platform.