एक महिनाअघि
शान्त थियो निलो आकाश
सुस्ताइरहेझैँ थियो-
चण्डेश्वरी मन्दिर वरपरको कोलाहल
मन्दिरको ढोकैअघि बसेकी थिई ऊ-
फूल बेच्ने एउटी स्त्री
मानौँ, एउटा निलो निर्दोष गुलाफ
निस्फिक्री फक्रेझैँ मन्दिरको द्वारअघि
e-Kavita by nepa~laya is an initiative sustained through an annual subscription. Please subscribe to be part of this initiative and enjoy periodic flow of poems on this platform.