जवाफी कार्बाहीको सिलसिलाले हिनहिनाइरहेका दु:स्वप्न
र, टापका सिरिङ्गयाउने भेल
काँपेका शरीर मूढो पल्टिएको यस घडी
मीठो वासनाले लट्ठयाउन सक्छ आतङ्क
लट्ठिएकै बखतमा गुजारिसक्नु छ
एक मेलो जीवन
हा... हा... हो.... हो...!
e-Kavita by nepa~laya is an initiative sustained through an annual subscription. Please subscribe to be part of this initiative and enjoy periodic flow of poems on this platform.