बुकी फूललाई बादलले छोएर
आकाश उक्लेको बिहान
मैले तिमीलाई देखेथेँ
उक्लँदै थियौ, खोज्दै आफैलाई
कि त बादलले पो उडाई लग्यो होला तिम्रो जवानी
कि त अल्झे होला फूलहरुमा तिम्रो बिहानी
e-Kavita by nepa~laya is an initiative sustained through an annual subscription. Please subscribe to be part of this initiative and enjoy periodic flow of poems on this platform.