मभित्र
एउटा पशु छ
जसलाई म मान्छे बनाउन चाहन्थेँ
तर बारम्बार उसले मलाई गलत प्रमाणित गरिदियो
मैले उसलाई
गुफाबाट बाहिर निकालेँ
नङ्ग्राहरू काटिदिएर
सभ्यताको इतिहास पढाएँ
e-Kavita by nepa~laya is an initiative sustained through an annual subscription. Please subscribe to be part of this initiative and enjoy periodic flow of poems on this platform.