जो, तिमीहरू देखेर हरियो झ्याङमा उफ्रन्छे
जो, तिमीलाई देखेर एकान्तमा तर्सिन्छे
ए चोखो ढुङ्गामा उभिएको नीलो प्रतिविम्ब !
तिमीलाई के थाहा ! म तिम्री छोरीलाई कति प्रेम गर्छु
e-Kavita by nepa~laya is an initiative sustained through an annual subscription. Please subscribe to be part of this initiative and enjoy periodic flow of poems on this platform.