हामीले हाम्रै हातले उनीहरूका थालीमा
भोजनको रूपमा हाम्रो गिदीलाई पस्किरह्यौँ
उनीहरूले भने हाम्रो खोपडीको दायाँबायाँ
सिन्काले घोचेर खोइ के के भरिदिए
उनीहरूले भरिदिएको बोझ
हाम्रो मगजलाई निक्कै नै गह्रुँगो लाग्नु पर्थ्यो
e-Kavita by nepa~laya is an initiative sustained through an annual subscription. Please subscribe to be part of this initiative and enjoy periodic flow of poems on this platform.