म एक कवि
यतिखेर यसै कविताले
भेरी किनारबाट बोल्दै छु
यही सदीको या आजकै हत्या
जोजसले केवल आजको हो
प्रचार्छ यसरी भने
त्यो पनि अर्को हत्या-उत्प्रेरक हो
e-Kavita by nepa~laya is an initiative sustained through an annual subscription. Please subscribe to be part of this initiative and enjoy periodic flow of poems on this platform.