सबेरै हल्ला गर्दै ढिकी जाँतोहरू
मस्त निदाइरहेको घामलाई उठाइरहन्थे
र घाम
क्षितिजआमाको काखबाट उठेर आइनपुग्दै आँगनमा
आइसक्थ्यो हिँडेर उकालैउकालो पँधेरी खोलाको पानी
आइसक्थे आफ्नै हाँगाका पात बजाउँदै वनका बुटाहरू
e-Kavita by nepa~laya is an initiative sustained through an annual subscription. Please subscribe to be part of this initiative and enjoy periodic flow of poems on this platform.