मधुमेहले लौरी टेकेर हिँड्छ गाउँमा
पक्षाघातले खच्याङ-खच्याङ खोच्याउँदै नाप्छन् गोरेटाेहरू
रक्तचाप बाँझो बारीमा झार मौलाएझैँ फैलिएका छन्
खिजिमिजी परेर खुम्चिएका अनुहार
सन्तानको स्पर्शको इस्तिरी पर्खिरहेका छन्
e-Kavita by nepa~laya is an initiative sustained through an annual subscription. Please subscribe to be part of this initiative and enjoy periodic flow of poems on this platform.