प्रेम त
म टाढा...
धेरै दूर बसेर पनि तिमीलाई नै गर्छु
अझै पनि लाग्छ
हामी एकअर्काविना अधुरो छौँ
जस्तो कि
धर्ती आकाशविना
आकाश धर्तीविना अधुरो छ
र ऊ त्यो माथिको ठूलो चौतारो पनि
हामीविना अधुरो छ
e-Kavita by nepa~laya is an initiative sustained through an annual subscription. Please subscribe to be part of this initiative and enjoy periodic flow of poems on this platform.