राधाको जस्तो प्रेम
मीराको जस्तो भक्ति
रुक्मिणीको जस्तो भाग्यसित नजिस्क
जिस्किँदाजिस्किँदै प्यार हुन सक्छ
रोक,
नजिक हुने आफ्नै लतलाई रोक
e-Kavita by nepa~laya is an initiative sustained through an annual subscription. Please subscribe to be part of this initiative and enjoy periodic flow of poems on this platform.