म तिमीसित अलग भएको पुस्तौँ भएछ
तिमीले भुले जसरी
झण्डै फूलले फुल्न चाहिँ भुलेन छ
मुटुको अरिकल भेन्ट्रिकल भन्नु
अक्सिजन त हो रैछ नि !
e-Kavita by nepa~laya is an initiative sustained through an annual subscription. Please subscribe to be part of this initiative and enjoy periodic flow of poems on this platform.