प्रकृतिजस्तै बिछट्टै सुन्दर
ढकमक्क फुलिरहेका फूल
आदिवासी पसिनाको दानाजस्तै
लटरम्म फलेका फल
चुँडालेर कोलम्बसले सुँघेको त्यो फूल
कोकाको थियो
टिपेर कोलम्बसले चाखेको त्यो फल
कफीको थियो
e-Kavita by nepa~laya is an initiative sustained through an annual subscription. Please subscribe to be part of this initiative and enjoy periodic flow of poems on this platform.