सानो हुँदा गोठाला गर्दैगर्दा
एक दिन बादलले
अनौठो-अनौठो आकार बदलेर
चमत्कार देखाइरहेथ्यो
मनभित्र भावनाहरू कोरिँदै थिए
त्यति नै बेला बूढो भइसकेको माले गोरू
छिमेकीको बाँसघारीमा पसिगयो
e-Kavita by nepa~laya is an initiative sustained through an annual subscription. Please subscribe to be part of this initiative and enjoy periodic flow of poems on this platform.