हाम्रा भित्तामा झुन्डिएको क्यालेन्डर
प्रोटेट क्यानभासमा उतारिएको
समयको विभाजित चित्र हो
ऊ सूचक हो
निर्देशक हो
लगाम हो
e-Kavita by nepa~laya is an initiative sustained through an annual subscription. Please subscribe to be part of this initiative and enjoy periodic flow of poems on this platform.