तपाईँ-
रुखमा चढेर घाँस काटिरहेका बेला
म मरेको खबर आउन सक्छ
तर नहतारिनु
बिस्तारै घाँस काटेर गोठ पुर्याउनू!
गाई-भैँसीलाई दिनू!
अनि मात्र मलाई सम्झिनू!
र,
मनमनै बिदाइ गर्नू!
e-Kavita by nepa~laya is an initiative sustained through an annual subscription. Please subscribe to be part of this initiative and enjoy periodic flow of poems on this platform.