यतिबिघ्न उथलपुथल भइरहेछ मनको तलाउ
मानौ
चलिरहेछ बतासको यौवन
बाँध फुट्यो भने बगाउला भन्ने पीर
आँत सुक्यो भने सुस्ताउन नपाइएला भन्ने पीर
कतिखेर फसेछ मन
समय त्रासदीको चक्रव्युहमा !
e-Kavita by nepa~laya is an initiative sustained through an annual subscription. Please subscribe to be part of this initiative and enjoy periodic flow of poems on this platform.