एकदिन घाम बनौँ भन्ने सल्लाह भयो
हामी केही मान्छे घाम बन्यौँ
लाग्यो, घाम चाहिने सबैको घरमा घाम झुल्कियो
घामको पराक्रमले संसारका सबै दुःख शुन्य भयो
...
e-Kavita by nepa~laya is an initiative sustained through an annual subscription. Please subscribe to be part of this initiative and enjoy periodic flow of poems on this platform.