सुके चालामाला ढल र मलमा द्वन्द्व भरियो
झुके आँखा चिम्रा गरल चुहुँदा पट्ट गरियो ।
फुट्यो घ्याम्पोजस्तै मटक मटिलो सान गरिमा
सुके पत्ताजस्तै मन र मनका पान वरिमा ।।१।।...
e-Kavita by nepa~laya is an initiative sustained through an annual subscription. Please subscribe to be part of this initiative and enjoy periodic flow of poems on this platform.