चिन्दैनन् गुरुवर्ण नै गुरुहरू छन् शब्द नै द्वन्द्वमा
कालीदासहरू लुकेर कविता लेख्छन् अरे छन्दमा
कारागार पुगेँ भनी शिखरिणी हाँस्दै बसिन् खित्खित
मैलो च्यादरझैँ छ मक्किरहँदो शार्दूलविक्रीडित।
e-Kavita by nepa~laya is an initiative sustained through an annual subscription. Please subscribe to be part of this initiative and enjoy periodic flow of poems on this platform.