प्रत्येक वर्ष हिउँदे छुट्टि मनाउन घरबाट छुटेर
एउटा बाटो मावल पुग्थ्यो
प्रत्येक वर्ष तीजमा मन हलुङ्गो पार्न घरबाट छुटेर
एउटा बाटो माइत पुग्थ्यो
प्रत्येक वर्ष दशैँमा
घरबाट छुटेर एउटा बाटो ससुराली पुग्थ्यो
e-Kavita by nepa~laya is an initiative sustained through an annual subscription. Please subscribe to be part of this initiative and enjoy periodic flow of poems on this platform.