अनेकौँ सपनाहरू चुडाउँदै
उखेल्दै रहरका लहलहाउँदा मुना
र, भत्काउँदै युगौँदेखि हाम्रा अस्मिताहरू
हामी पर्खालभित्र बाँचिरहेका छौँ
हामी बन्धनभित्र हाँसिरहेका छौँ
e-Kavita by nepa~laya is an initiative sustained through an annual subscription. Please subscribe to be part of this initiative and enjoy periodic flow of poems on this platform.