मसँग कोही पनि छैन
म कसैसँग पनि छैन
न साइनो न सम्बन्ध
न ब्यवस्था न प्रवन्ध
कस्तो हुन्थ्यो होला
एक्लो हुन पाए !
e-Kavita by nepa~laya is an initiative sustained through an annual subscription. Please subscribe to be part of this initiative and enjoy periodic flow of poems on this platform.