घाउ, चोट र खतकी अखबार हुन् मेरी आमा´
जब–जब म आमाका
भद्दा, बाक्ला र घोप्टे नङहरू काटिरहेको हुन्थेँ
मनमा खेलिरहन्थ्यो यही एउटा कुरा, कि—
घाउ, चोट र खतकी अखबार हुन् मेरी आमा
e-Kavita by nepa~laya is an initiative sustained through an annual subscription. Please subscribe to be part of this initiative and enjoy periodic flow of poems on this platform.