आगो जीवन हो सधैँ सगुणको जन्मेर मर्दा पनि
आगो औषध हो निदान गरिने रोगी हुँदा जीवनी
आगो मित्र र शत्रु हो मनुजको आधार खोज्ने हुँदा
झिल्को मात्र छ यो तथापि दुनियाँ जल्दै खरानी हुँदा ।।
...
e-Kavita by nepa~laya is an initiative sustained through an annual subscription. Please subscribe to be part of this initiative and enjoy periodic flow of poems on this platform.