निलम कार्की निहारिकाको '४३ कथा' सार्वजनिक

२०७६ साल साउन १८ गतेका दिन कमलादी स्थित प्रज्ञा प्रतिष्ठानमा निलम कार्की निहारिकाको नयाँ कृति "४३ कथा" सार्वजनिक भएको छ। यस पुस्तकलाई सांग्रिला प्रकाशन द्वारा प्रकाशित गरिएको हो। "४३ कथा" विभिन्न पुस्तक र फुटकर रूपमा प्रकाशित कथाहरूको एकमुष्ट संग्रह हो।