Nepali version of "The Free Voice" coming in the market soon

Renowned Indian journalist Ravish Kumar's book "The Free Voice" has been translated into Nepali language and soon to be available in the market. And the author himself will be present during the book release program. 

रविश कुमार देशका चर्चित पत्रकार हुन्। देशमा चलिरहेको राजनैतिक व्यापार र जनसपनाका व्यापारीहरुको कठोर आलोचक रविशले उन्मुक्त आवाज-मा धार्मिक कट्टरता र राजनैतिक अन्तरविरोधहरु केलाएका छन्। एनडीटिभीमा प्राइम टाइम- मार्फत उनले देश संचालन नाममा विभिन्न शक्तिहरुले चलाइरहेका ठेकेदारीको खास अनुहार देखाउँदै आइरहेका छन्। यसैको निरन्तरतास्वरुप विभिन्न अवसरहरुमा दिइएका सम्भाषण, विभिन्न परिस्थितिमा लेखिएका आलेखहरुको सङ्ग्रह हो- द फ्री भोइस्। साङ्ग्रिला बुक्सले यसको नेपाली अनुवाद नेपाली पाठकहरुको निम्ति ल्याइरहेको छ।