करोडौं कस्तूरीको पुस्तक विमर्श

पुस्तक विमर्शको आठौं संस्करणमा अमर न्यौपानेको 'करोडौं कस्तूरी' माथी विमर्श गर्दैछ। यो विमर्श खासगरी एस ई ई दिएर बसेका विद्यार्थी तथा अरु युवा साथीहरुलाई लक्षित गरि आयोजना  गरिएको हो । सुर्खेतमा हुने यस कार्यक्रम  चैत्र ३० गते हिमाली पुस्तकालयमा हुनेछ ।