Amala Adhikari's 'Aalaya' Released

Jan. 19, 2020

Amala Adhikari's 'Aalaya' Released

गजलकार अमला अधिकारीको उपन्यास ‘आलय’ एक भव्य कार्यक्रमको आयोजना गरि यसै साता राजधानीमा  सम्पन्न भयो । युद्धकालिन समयको कथामाथि लेखिएको अमलाको  यो  पहिलो उपन्यास हो ।  आख्यानकार अमर न्यौपाने तथा समालोक ज्ञानु अधिकारीले सयुक्त रुपमा सार्वजनिक गरेको उपन्यास माथि न्यौपाने र अधिकारीले आफ्ना धारणा राखेका थिए । 

पहिलो उपन्यास सार्वजनिक कार्यक्रममा बोल्दै अमला अधिकारीले पुस्तक लेख्दाका अप्ठ्याराहरु सुनाएकी थिईन् । सिन्धुलिको बिकट गाउँ ‘बाहुनतिल्पुङ्’ मा बस्दै आएकी अमलाले उक्त उपन्यास आफूले लेख्नै पर्ने भएर लेखेको बताएकी छिन् । 

Picture: Sangrila Books, Facebook


Latest News

काठमाडौंको नेपथ्य साँझले दोलखामा स्कुल भवन

Feb. 18, 2020

नेपथ्यको कन्सर्ट जानुका पछाडि दर्शकहरुको एउटै उद्देश्य हुनेगर्छ, आफ्नो प्रिय लोकरक ब्याण्डको संगीत सुनेर रमाउनु । तर, आगामी फागुन १७ गते काठमाडौंको भृकुटी मण्डपमा आयोजना

Nepalaya to publish Durga Karki’s debut book ‘Kumari Prashnaharu’

Feb. 13, 2020

The new team at Publication nepalaya has been working for creating a fresh catalog for the year 2020 and they are now ready with 4

नेपालयबाट दुर्गा कार्कीको ‘कुमारी प्रश्नहरु’

Feb. 13, 2020

पब्लिकेसन नेपालयको नयाँ टीमले २०२० को ताजा कार्यतालिका अनुसार चारवटा पुस्तकहरू प्रकाशन गर्ने सम्पूर्ण तयारी पूरा गरेको छ । संयोगवस, नेपालयको महिला नेतृत्व अन्तर्गत प्रकाशित