Amala Adhikari's 'Aalaya' Released

गजलकार अमला अधिकारीको उपन्यास ‘आलय’ एक भव्य कार्यक्रमको आयोजना गरि यसै साता राजधानीमा  सम्पन्न भयो । युद्धकालिन समयको कथामाथि लेखिएको अमलाको  यो  पहिलो उपन्यास हो ।  आख्यानकार अमर न्यौपाने तथा समालोक ज्ञानु अधिकारीले सयुक्त रुपमा सार्वजनिक गरेको उपन्यास माथि न्यौपाने र अधिकारीले आफ्ना धारणा राखेका थिए । 

पहिलो उपन्यास सार्वजनिक कार्यक्रममा बोल्दै अमला अधिकारीले पुस्तक लेख्दाका अप्ठ्याराहरु सुनाएकी थिईन् । सिन्धुलिको बिकट गाउँ ‘बाहुनतिल्पुङ्’ मा बस्दै आएकी अमलाले उक्त उपन्यास आफूले लेख्नै पर्ने भएर लेखेको बताएकी छिन् । 

Picture: Sangrila Books, Facebook