Taksar Vol. 2 Issue 3

टक्सार वर्ष २, अंक ३: उद्दाम उथलपुथल

E-magazine
Rs 200
Physical Magazine
Rs 200
Genre:Economics
Language : Nepali
Published: June 20, 2022
Paperback
Dimensions:11.0 x 17.0 x 0.1 inches
Weight:0.3 g
Taksar
  • Get full access to all Taksar issues for the whole year.
  • Read Taksar from anywhere and anytime using your computer or mobile device.

असार अंक २०७९ का विषेशताहरुः
कोभिड–१९ महामारीले विश्व अर्थतन्त्र एसियातिर ढल्कने गतिमा अस्थायी विराम लगाए पनि संरचनागत बहाव एसियाकै पक्षमा छ। 
-डा. स्वर्णिम वाग्लेको आवरण विश्लेषण 
सन् २०५०ः नेपालको युग ! 
नेपालले २०९० सालपछि लगातार हासिल गर्ने उच्च अंकको आर्थिक वृद्धिदर (जुन वास्तविक आर्थिक वृद्धिदर नै हुनेछ, हालको जस्तो रोजगारी सिर्जना नगर्ने वृद्धि होइन)ले आउँदा दुई दशक अर्थात् २१२० सम्मका लागि नेपाल उदयको दशक बनाउनका लागि आधार तयार गर्नेछ। 
-आवरण रिपोर्ट 
बदलिँदो विश्व अर्थव्यवस्थामा नेपाली धरातल
-हरि रोकाको आवरण टिप्पणी
राज्यको अधिक नियमनले उद्यमशीलताको प्रवद्र्धन भएन
-हरिभक्त शर्मासँगको टक्सार टक
बलियो राजस्व संरचनाको खोजी (महेशप्रसाद दाहाल), आवश्यकता पहिचानमा चुकेका स्थानीय तह (मनिकर कार्की) को विश्लेषण 
साथमा, आएनन् विदेशी बैंकका शाखा, बिमाः संशयबीच मर्जरतिर, (अ) नियन्त्रित सेयर बजार, छैन औद्योगिक नवप्रवर्तन, अटोमोबाइलमा एसेम्बल फाइदा कसलाई ?, आयातको भर निर्यातको सपना लगायतका रिपोर्ट तथा नियमित सामग्री