| Genre: | Business & Economics |
|---|---|
| Language: | Nepali |
| Published: | October 26, 2025 |
Paperback | |
| Pages: | 60 |
टक्सार प्रिमियम म्यागजिन: हरेक अंक, संग्रहणीय अंक
२०८२ कात्तिक अंकका प्रमुख आकर्षणहरू:
जलविद्युत्: सम्भावनाबाट प्रगतितिर
नेपालको विद्युत् विकास यतिबेला महत्त्वपूर्ण प्रस्थान विन्दुमा आइपुगेको छ । विगतमा चालिएका सुधार प्रयास र नीतिगत तथा कानुनी व्यवस्थाहरूले अहिले जुन स्थितिमा विद्युत् उत्पादन भइरहेको छ, यदि स्थिति समान रहेमा आगामी दशकभित्रै यो लगभग तीन गुणाले बढ्ने सम्भावना छ ।
विस्तृत आवरण विश्लेषण:
आवरण वार्ता: विद्युत नियमन आयोगका अध्यक्ष डा. रामप्रसाद धितालसँग संवाद - ‘ऊर्जा क्षेत्रमा अब नियामकीय स्थायित्व हुन्छ ।’
टक्सार-टक: स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पानका उपाध्यक्ष मोहनकुमार डाँगी - 'विद्युत व्यापार र प्रशारण लाइनमा अब निजी क्षेत्रलाई दिनुपर्छ।'
विशेष रिपोर्ट- जेनजी आन्दोलनपछि नेपाल अब मध्यम अवधिको मन्दीमा जाने जोखिम बढेको छ।
यो मन्दीका कारक र प्रक्षेपित अवधिबारे विश्लेषण
साथमा