Genre: | Business & Economics |
---|---|
Language: | Nepali |
Published: | August 22, 2025 |
Paperback | |
Pages: | 56 |
Weight: | 211 g |
टक्सार प्रिमियम म्यागजिन: २०८२ भदौ अङ्कका प्रमुख आकर्षणहरू
मध्यकालीन ऐतिहासिक भारत-चीन बीचको व्यापारिक केन्द्र (एन्ट्रोपो) नेपाल बीचमा कसरी त्यो कडीबाट अलग्गियो? हाल त्रिदेशीय अनौपचारिक व्यापारमा रूपान्तरणसहित कसरी परम्परागत पारवहन विन्दु ब्युँझन सक्छ?
ऐतिहासिककालदेखि भविष्यसम्मको खास विश्लेषण
आवरण-टिप्पणी
- अनौपचारिक आर्थिकताका कारण अप्रभावित मौद्रिक र वित्त नीति- नरबहादुर थापा
- 'रुपान्तरणशील अर्थतन्त्र' राष्ट्रिय पुँजीवादको जग- हरि रोका
विशेष रिपोर्ट:
- सरकारले विभिन्न नाममा दिएको कर छुटबाट वार्षिक रूपमा एक तिहाइ राजस्व गुमाइरहेको छ- टक्सार फलोअप
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति:
- अन्तिम गुरुयोजनाअनुसार भइरहेको स्तरोन्नति र त्यसले पार्ने प्रभावबारे विस्तृत रिपोर्ट।
आवरण वार्ता दुई छिमेकी मुलुकहरूको तीव्र आर्थिक उन्नतिबाट लाभ लिन सक्छौं - कृष्णबहादुर राउत, उद्योग सचिव
- बैंकिङ- अनौपचारिक अर्थतन्त्र मौलाउने जोखिम
- फलोअप: उदाङ्गिएको राष्ट्र बैकको सुपरिवेक्षण
- पुँजीबजार: शिक्षा र स्वास्थ्य क्षेत्र पनि पुँजीबजारमा
- अटो: नाडा अटो शो - नवप्रवर्तनको नयाँ अध्याय
- रिपोर्ट: जीआई - रैथाने उत्पादन प्रवर्धनको रामवाण
- टिप्पणी: एमआरपीको कमजोर कार्यान्वयन - कुमारप्रसाद दाहाल (
साथमा नियमित समाचार र विश्लेषणहरू