Taksar Vol. 5 Issue 11

टक्सार वर्ष ५, अङ्क ११: विऔद्योगीकरण

E-magazine

Rs 200

Physical Magazine

Rs 200
Bodhi Sanchar
Genre:Business & Economics
Language: Nepali
Published: February 23, 2026

२०८२ फागुन अंकका प्रमुख आकर्षणहरू: 

  •  के नेपाल 'विऔद्योगिकीकरण' धरापमा फसेको हो? 
    नेपालको आर्थिक रूपान्तरणको बाटोमा एउटा ठूलो खाडल देखिएको छ;  कृषिबाट सिधै सेवा क्षेत्रमा फड्को मार्दा औद्योगिक आधार नै कमजोर बन्यो। जेनजी विद्राेह अनि समृद्धिको सपना देखिरहँदा नेपालमा औद्योगिकीकरणको बाटो कसरी ओरालो लागिरहेको छ ? पूर्ण विश्लेषण; टक्सार प्रिमियम म्यागजिनको फागुन अङ्क २०८२ मा । 
     
  • आवरण विश्लेषण -डा. गुणाकर भट्ट: अर्थतन्त्रको अपरिवक्व संरचनागत परिवर्तन
    डिजिटलाइजेसन र एआईको युगमा औद्योगिक विकासको परिभाषा फेरिएको छ। हामी अझै पुरानै ढर्रामा छौँ कि नयाँ प्रविधिलाई अंगालिरहेका छौँ?
  • आवरण विश्लेषण- लगानीको चासोलाई प्रतिबद्धता भनका त छैनौँ? लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत सुशील भट्ट
     
  • आवरण टिप्पणीः किन डराउँछन् विदेशी लगानीकर्ता? कर्मचारीतन्त्रको अल्झन र राजनीतिक अस्थिरताको नालीबेली-  प्रा.डा. गान्धी पण्डितको विश्लेषण—
     
  • टक्सार-संवाद:  जबसम्म सरकारी संयन्त्र र निजी लगानीकर्ताबीच बलियो सहकार्य हुँदैन, औद्योगिक विकास कागजमै सीमित रहन्छ।"उद्योग विभागका महानिर्देशक जितेन्द्र बस्नेतसँगको संवादं
  • टक्सार-टक:  अर्थतन्त्र उकास्न निर्यातमुखी उद्योग प्रवर्धन अपरिहार्य छः नरेश लाल श्रेष्ठ
     
  • रिपोर्ट - पहिचानका लागि मुद्रा संकेत
    नेपालको आफ्नै मुद्रा संकेतको आवश्यकता र ‌औचित्य
     
  • रिपोर्ट - अवसर खोज्दै एमएसएमई
    कृषि पछिको सबैभन्दा ठुलो रोजगारी प्रदायक क्षेत्रका रूपमा रहेको लघु, घरेलु तथा साना उद्योग (एमएसएमई) क्षेत्रले ग्रामीण अर्थतन्त्र चलायमान बनाउनेदेखि सहरी क्षेत्रमा उद्यमशीलता विस्तार गर्नेसम्म महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आए पनि यो क्षेत्र चलायमान बन्न सकेको छैन ।

साथमा

  • बुक बिल्डिङः परिपक्व बजारबिनाको प्रयोग
  • सहकारी समाधानको खोजीमै अलमल सहकारी क्षेत्र
  • बैकिङ क्षेत्रमा विरोधाभासपूर्ण चित्र
  • एफडिआई; आउँछ प्रतिबद्धता, आउँदैन लगानी
  • सङ्घर्ष रोपेर सम्भावना फुलाएको काठमाडौं नर्सरी  (सफल उद्यमको कथा)
  • महको औषधीय प्रयोग खोज्दै खनाल
  • साथमा नियमित स्तम्भ र रिपोर्टहरू ।
Taksar is a premium monthly magazine that delivers in-depth coverage of economic, business and financial news of Nepal. Choose to order a copy of the physical magazine or read on-the-go with Taksar e-magazine.
  • Get new issues every month for 1 year.
  • Access to all past issues from 2021.