Taksar Vol.5 Issue 1

टक्सार वर्ष ५, अङ्क १: गोन्डोला इकोनोमी

E-magazine

Rs 200

Physical Magazine

Rs 200
Bodhi Sanchar
Genre:Business & Economics
Language: Nepali
Published: April 22, 2025
Paperback
Pages:64
Weight:234 g

टक्सार प्रिमियम म्यागजिन

२०८२ वैशाख अंकका आकर्षणहरू

◈ अर्थतन्त्रमा आशाः करिब तीन दशकअघिबाट नेपालमा केबलकार बन्न सुरुवात भएकोमा हाल नेपालका सातै प्रदेशमा निर्माणका लागि प्रक्रिया अघि बढेका छन् ।  हाल अनुमतिप्राप्त र प्रक्रियमा रहेका केबलकारमा मात्र करिब १ खर्ब रुपैयाँ लगानी हुने देखिन्छ ।

◈ केबलकार सञ्चालकहरूको अनुभवसहितको पूर्ण विश्लेषण

◈ नेपालको पहिलो केबलकार, मनकामना केबलकारका प्रबन्ध निर्देशक राजेशबाबु श्रेष्ठसँग टक्सार टक  

◈ पुँजीबजारमा केबलकार

◈ केबलकार नियमनका लागि व्यवस्था गर्दैछौ‌ंः कालीप्रसाद पराजुली, प्रवक्ता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँगकाे वार्ता । 

◈ पर्यटन पूर्वाधार निर्माणमा समन्वयन हुनुपर्छ : डा. नारायणप्रसाद रेग्मी ,महानिर्देशक, पर्यटन विभाग

◈ कार्यान्वयनमा बरालिएको सहकारी प्रतिवेदन

◈ निजीकरणमा फुकेको गाँठो

◈ कर्णाली विकास बै‌ंक नसुल्झिएको गुत्थी

◈ अर्थतन्त्र पुनर्संरचना गर्न सुझाव

◈ शाही शहरी विद्रोहका अवयव

साथमा नियमित समाचार र स्तम्भहरू

Taksar is a premium monthly magazine that delivers in-depth coverage of economic, business and financial news of Nepal. Choose to order a copy of the physical magazine or read on-the-go with Taksar e-magazine.
  • Get new issues every month for 1 year.
  • Access to all past issues from 2021.