| Genre: | Business & Economics | 
|---|---|
| Language: | Nepali | 
| Published: | December 22, 2024 | 
|  Paperback  | |
| Weight: | 215 g | 
टक्सार प्रिमियम म्यागजिन २०८१ पुस अंकका आकर्षण
◈संरुद्ध आर्थिक सुशासन नेपालमा विगत लामो समयदेखि आर्थिक सुशासन संरुद्ध भएको मात्र होइन । संघीयतापछि आर्थिक सुशासनविहीनता बढेको पाइएको छ ।
◈ आर्थिक सुशासन लक्ष्य र यथार्थ- देवेन्द्र सुवेदीको टिप्पणी
◈ आर्थिक अनुशासन उल्लंघनको मूल कारण राजनीति- विद्याधर मल्लिकको आवरण विश्लेषण
◈  बिआरआई परियोजना र नेपाल- डा.सुदनकुमार ओली  ⦾ नेपाल र चीन सरकारबिच सम्पन्न बिआरआई सम्झौताको पूर्ण पाठ
◈  रोकिएको आर्थिक सुधारका निहितार्थ- हरि रोकाको टिप्पणी
◈  आयोजना व्यवस्थापनका सुशासन संकट- भूदेव झा
◈  आर्थिक सुशासनहीनतामा कुनै सुधार देखिएन- महालेखापरीक्षक तोयम रायासँग संवाद र नियमित समाचार तथा स्तम्भहरू