Taksar Vol. 4 Issue 9

टक्सार वर्ष ४, अङ्क ९: संरुद्ध आर्थिक सुशासन

E-magazine

Rs 150

Physical Magazine

Rs 200
Bodhi Sanchar
Genre:Business & Economics
Language: Nepali
Published: December 22, 2024
Paperback
Weight:215 g

टक्सार प्रिमियम म्यागजिन २०८१ पुस अंकका आकर्षण
◈संरुद्ध आर्थिक सुशासन नेपालमा विगत लामो समयदेखि आर्थिक सुशासन संरुद्ध भएको मात्र होइन । संघीयतापछि आर्थिक सुशासनविहीनता बढेको पाइएको छ ।
◈ आर्थिक सुशासन लक्ष्य र यथार्थ- देवेन्द्र सुवेदीको टिप्पणी
◈ आर्थिक अनुशासन उल्लंघनको मूल कारण राजनीति- विद्याधर मल्लिकको आवरण विश्लेषण
◈  बिआरआई परियोजना र नेपाल- डा‍.सुदनकुमार ओली  ⦾ नेपाल र चीन सरकारबिच सम्पन्न बिआरआई सम्झौताको पूर्ण पाठ
◈  रोकिएको आर्थिक सुधारका निहितार्थ- हरि रोकाको टिप्पणी
◈  आयोजना व्यवस्थापनका सुशासन संकट- भूदेव झा
◈  आर्थिक सुशासनहीनतामा कुनै सुधार देखिएन- महालेखापरीक्षक तोयम रायासँग संवाद र नियमित समाचार तथा स्तम्भहरू

Taksar is a premium monthly magazine that delivers in-depth coverage of economic, business and financial news of Nepal. Choose to order a copy of the physical magazine or read on-the-go with Taksar e-magazine.
  • Get new issues every month for 1 year.
  • Access to all past issues from 2021.